नेभिगेशन
सबै कुरा

कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट, चौथो विकटसँगै दबाबमा नेपाल

१६ असोज काठमाडौ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कप्तान रोहित पौडेललाई तीन रनमा आउट भए  । ११ ओभरमा ७७ रन बनाएको नेपालले ४ विकट गुमाएको छ । यस अघि २९ रन जोडेर कुसल मल्ल २८ रन जोड्दै कुसल भुर्तेल र १० रन जोडेर आसिफ शेख पेभिलियन फर्कीएका छन् ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर साम्बालाई भएको के हो ?

फुटबलर साम्बालाई भएको के हो ?

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट)...
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले...
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।