नेभिगेशन
सबै कुरा

भारतीय न्यास्नलिष्ट कंग्रेस पार्टीका नेताको गोली हानी हत्या

काठमाडौँ । गए राती भारतमा एक नेताको गोली हानी हत्या भएको छ । मुम्बईको बान्द्रा क्षेत्रमा बाबा सिद्धिकीको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुन् । केही समय अघि मात्रै कांग्रेस छाडेर उनी एनसीपी (न्यास्नलिष्ट कंग्रेस पार्टी) मा प्रवेश गरेका थिए । 

Ncell
Extreme Energy

गोली लागेर गम्भिर घाइते भएका उनलाई तत्काल लिलावती अस्पताल लगिएको थियो तर उनलाई बचाउन नसकिएको अस्पतालले घोषणा गरेको थियो । 

गोली हानिएको स्थान नेता सिद्धिकीको छोरा जिसन सिद्धिकीको निलमनगरस्थीत कार्यालय नजिकै भएको प्रहरीले बताएको छ । घटना संलग्नताको आशङ्का प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अर्को एक जना फरार रहेको बताइएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...