नेभिगेशन
सबै कुरा

दसैँ मान्न घर गएकाहरु फर्कन थाले काठमाडौँ (तस्विरहरु)

काठमाडौँ । दसैँ मान्न घर गएकाहरु काठमाडौँ फर्कन थालेका छन् । टिकाको भोलिपल्टदेखि नै काठमाडौँ फर्कनेहरुको संख्या बढेको हो । अहिले कलंकीदेखि बसपार्क तथा कोटेश्वर क्षेत्रमा घरबाट फर्केका मानिसहरुको भिडभाड देखिन्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँको समयमा करिब १३ लाख मानिस काठमाडौँबाछ बाहिरिएको बताइएको छ । यसअघिका वर्षहरुमा १८ लाख मानिसहरु उपत्यकाबाट बाहिरिने गरेकामा यस वर्ष बाढी, पहिरो लगायत कारण कम मानिसहरु बाहिरएका थिए । उपत्यका बाहिरबाट विभिन्न शिलशिलामा काठमाडौँ बस्दै आएका मानिसहरु बाहिरिन थालेपछि दशैँको मुख्य दिनहरुमा काठमाडौँ सुनसान देखिएको थियो । अहिले उनीहरु फर्कन थालेपछि चहलपहल बढ्न थालेको छ । तस्विरमा आइतबार राजधानीको नयाँ बसपार्क, बालाजु क्षेत्रमा देखिएको घरबाट फर्कनेहरुको भिडभाडः

Ncell
Extreme Energy












प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...

भर्खरै