नेभिगेशन
सबै कुरा

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।   न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् । पक्राउ पुर्जी लिनका लागि कास्कीका एसपी श्यामबाबु ओलीया र डीएसपी बसन्त शर्मा अदालत पुगेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारीको विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेलाई कारबाहीको सिफारिस गरेको थियो । यद्यपी सहकारीबाट ग्यालेक्सी टिभिमा रकम आउने प्रक्रियामा कतै उनको संलग्नता नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

Extreme Energy
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, यी हुनेछन् सहभागी

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।