नेभिगेशन
सबै कुरा

सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नजिक

काठमाडौं । सुन र चाँदीको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार  १ लाख ६५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउमा पनि नयाँ रेकर्ड निरन्तरता छ ।  अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी प्रतितोला २१०० रुपैयाँ पुगेको छ ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा...
कृषिउपजको थोक मूल्य वृद्धि

कृषिउपजको थोक मूल्य वृद्धि

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो...
तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम...
अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८...