नेभिगेशन
सबै कुरा

रास्वपाले घोषणा गर्यो बालुवाटार घेर्ने आन्दोलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन प्रधानमन्त्रीको सरकार निवास घेर्नेतर्फ केन्द्रित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक १३ गते ९भोली मंगलबार० काठमाडौँमा हुने भनिएको आन्दोलन बालुवाटार केन्द्रित रहेको रास्वपाले जनाएको छ। आइतबार अबेर सो पार्टीले कात्तिक १३ गतेको विरोध कार्यक्रमको स्थल बालुवाटार चोक तोकेको हो ।

Ncell
Extreme Energy


सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको विरोध कार्यक्रम बालुवाटार चोक नेपाल हाउस अघि तोकिएको रास्वपाले जनाएको छ । सो दिन देशभरबाट नेता तथा कार्यकर्ता आन्दोलनमा सहभागी हुने रास्वपाले जनाएको छ। मङ्गलबार मध्यन्न १२ बजेका लागि विरोध प्रदर्शनको समय तोकिएको छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...

भर्खरै