नेभिगेशन
सबै कुरा

सरकारले सभापतिमाथि साँधेको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको वालुवाटारमा प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र  पार्टीले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेको छ । अज १२ देखि रास्वपाले प्रदर्शनको आयोजना गरेको थियो । सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै उनीहरुले निरन्तर आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ । दर्शन सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित १७ जना पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी लगायत १७ जनालाई गिरफ्तार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter







Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।