थप सबै कुरा
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् । आइतबार, कात्तिक २९, २०८३
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ । मंगलबार, कात्तिक २४, २०८३
नेपाल प्रिमियर लिग: सुदूरपश्चिमले कर्णालीविरुद्ध ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे । सुदूपश्चिमलाई पराजित गर्दै कर्णाली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको... शुक्रबार, कात्तिक २०, २०८३
एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित
काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । आजको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । बिहीबार, कात्तिक १९, २०८३भर्खरै
- कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
- सवारी दुर्घटना रोक्न शक्तिशाली कानुन ल्याउँदै बालेन सरकार
- मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु
- छठ पहाड उक्लिँदैछ, तराई झर्दैछ तीज
- राष्ट्रपतिले गौरीघाटमा गरे छठ पूजा
- सेतो कोटमा हिमालय पार
- अहिले कहाँकहाँ भइरहेछ वर्षा र हिमपात ?
- ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी











-1791531305.jpeg)