नेभिगेशन
सबै कुरा

यी हुन् उपनिर्वाचनका लागि राप्रपाका उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंसिर १६ मा हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ । कीर्तिपुर नगरपालिका र गौरीशंकर गाउँपालिका सहित उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल नगर्ने राप्रपाले जनाएको छ । 

Ncell
Extreme Energy

राप्रपाले टुंग्याएका उम्मेदवारहरु

काठमाडौँ कीर्तिपुर नगरपालिका प्रमुखमा  धु्रव महर्जन

दैलेख गौरीशंकर गाउँपालिका उपाध्यक्षमा मनकुमारी श्रेष्ठ

झापाको कन्काइ नगरपालिका ६, नारायणप्रसाद निरौला

सुनसरीको गढी गाउँपालिका ६, कविताकुमारी उराव

तेह्रथुमको लालीगुरास नगरपालिका ८, रत्नबहादुर श्रीपाली

ओखलढुंगाको मोलुङ गाउँपालिका ५, चन्द्रमणि दाहाल

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ सतीशकुमार चौधरी

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४, रामकुमार यादव

काठमाडौं महानगरपालिका १६, श्यामकृष्ण श्रेष्ठ

काठमाडौंको कीर्तिपुर नगरपालिका १, सुरेन्द्र उप्रेती

काठमाडौंको कीर्तिपुर नगरपालिका ४, विजश बस्नेत

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२, प्रेम लामा भ्लोन

गुल्मीको मुसीकोट नगरपालिका १, ईश्वरी खाती

रोल्पाको रुन्टीगढी गाउँपालिका ४, पहलबहादुर वली

कपिलवस्तुको सुद्धोधन गाउँपालिका १ इम्तियाज अहमद

कालीकोटको तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...