नेभिगेशन
सबै कुरा

एसियाडमा नेपालले जित्यो पहिलो रजत, एरिकाले भित्र्याइन पदक

चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक जितेको छ । नेपालले करातेमा रतक पदक जितेको हो । नेपालका लागि एरिका गुरुङले पदक जिताएकी हुन् । 

उनीे सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै फाइनल प्रवेश गरेकी थिइन् । तर फाइनलमा भने काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएकी थिइन् । 

City Express

आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् । 

एसियाडको इतिहासमा नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि जारी एसियाडमा कबड्डीमा कास्य पदक जितेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग–२ः युएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको...
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी...
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...