नेभिगेशन
सबै कुरा

गुणस्तरहित पाइएपछि नेपालगञ्ज नाकामा खाद्यले रोक्यो ३० हजार किलो भटमास

काठमाडौं । नेपालगञ्ज नाकाबाट भित्रिन लागेको ३० हजार किलो बढी भटमास खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रोकेको छ। व्यापारिक प्रयोजनका लागि पैठारी गरी भन्सार नाकामा ल्याइएको ३० हजार २५५ किलो भटमासको गेडा परिक्षण गर्दा न्यून गुणस्तरको पाइएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयले न्यून गुणस्तरको भटमासको कन्साइन्मेन्ट आयात अस्वीकृत गरिएको हो । ‘नेपालगन्ज भन्सार कार्यालयले परीक्षणको लागि भटमासको नमूना खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्ज पठाएकोमा उक्त भटमासको नमूना परिक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा बढी पाई प्रतिकूल देखिएको कार्यालयले जनाएको छ ।    

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।