नेभिगेशन
सबै कुरा

नेपाल एसबीआई बैंकको सिस्टम अवरुद्ध, सेवाग्राही हैरान

काठमाडौँ । नेपाल एसबीआई बैंकको आन्तरिक प्रणालीमा समस्या आएको छ। आइतबार बिहानै देखिको समस्याका कारण बैंकका ग्राहक हैरान खेप्न बाध्य भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रणालीमा आएको खराबीका कारण रकम झिक्ने, राख्ने तथा विप्रेषण लिने सबै प्रकारका ग्राहक समस्यामा परेका हुन् । ‘झण्डै एक घण्टा देखि बैंकमा लाइन बसेका छौँ। बैंकले प्रणाली बिग्रियो भन्छ कहिले बन्छ भन्दैन,’एक ग्राहकले सिधाकुरासँग भने । यसबारे बैंकले भने अहिलेसम्म कुनै सूचना सार्वजनिक गरेको छैन । 


समस्या देखिएका बैंक शाखामा सम्पर्क गर्दा उनीहरुले यो केन्द्रीय प्रणालीको समस्या भन्दै बोल्न चाहेनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...