नेभिगेशन
सबै कुरा

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

इजरायलमा भएकाे प्यालेस्टाइन हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिजालले हिमालय टेलिभिजनसँगको अन्तर्वाताको क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेकी हुन् । उनले भनिन्, ‘ हामीसँग निकै दुखद सूचना छ, १० जना नेपाली विद्यार्थी हामीसँग नरहेको सूचना आएको छ   । हामीले यसलाई आधिकारीक मान्नुपर्छ । ’

Ncell
Extreme Energy

त्यस्तै रिजालका अनुसार इजरायल भएको प्यालेस्टाइनको हमलामा परि घाइते भएका ३ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने अन्य ३ जना सुरक्षित अवस्थामा छन् । त्यस्तै एकजना भने हालसम्म दूतावासको सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।