नेभिगेशन
सबै कुरा

यी हुन् इजरायलमा भएको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

इजरायलमाथि प्लालेस्टानको हमलामा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा सपही–६, धनुषाका आनन्द साह, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, पाँचनली–डोटीका राजन फुलारा, बाउनिया–३ कैलालीका आशिष चौधरी, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी,मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी,  जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार  र लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट रहेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्, भने अर्का एक जना उपचारपश्चात अस्पतालबाट डिस्चार्ज भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।