नेभिगेशन
सबै कुरा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडाैँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५० हजार चारसय रुपैयाँ कायम भएको छ। सो मूल्य मंगलबार एक लाख ५० हजार ३०० रुपैयाँ थियो। 

Ncell
Extreme Energy


त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो। मंगलबार एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।

भर्खरै