नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई भेट्न कास्की प्रहरीमा पुगे पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई

पोखरा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कास्की प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुर्वगृहमन्त्रीसहित रहेका रविलाई भेट्न भट्टराई शुक्रवार बिहान कास्की प्रहरी कार्यालय पुगेका हुन् । 

Ncell
Extreme Energy

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवनबाट अमानविय तरिकाले मध्यरातमा पोखरा पुर्याएपछि सुरक्षा निकायको आलोचना भैरहेको छ । 

यस अघि बयानकै लागि पोखराबाट काठमाडौँ, रुपन्देही र चितवन लगेको प्रहरीले फेरी पर्सा लैजाने तयारी गरेको छ । तर हिरासतमा रहेका लामिछानेको डायरी पनि प्रहरीले गायब बनाएको लामिछानेको सचिवालयले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।