नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई भेटेपछि डा.बाबुराम भट्टराईले भने 'रविमाथि अन्याय भयो'

पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई एक पछि अर्को मुद्दा लगाएर दुख दिने काम अस्वभाविक र अन्यायपूर्ण भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिरासतमै पुगेर लामिछानेलाई भेटेपछि भट्टराईले भने "रविजीलाई नयाँ शक्ति अभियान सुरु गरेपछि उदय भएका राजनीतिक शक्ति मध्ये एउटा शसक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिका रुपमा बुझ्छु, त्यसैले मेरो सधैँ सद्भाव छ । तर जुन ढङ्गले अहिले उहाँलाई एक पछि अर्को गरेर दुख दिने काम भइहेको छऽ यो अल्ली अस्वभाविक र अन्यायपूर्ण भयो भनेर ऐक्यवद्धता जनाउन यहाँ आएको हुँ "।

Ncell
Extreme Energy

उनले थपे "यो अलिकति प्रतिशोधपूर्ण भयो भन्ने पनि मैले बुझ्छु" । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।