नेभिगेशन
सबै कुरा

माओवादी नेता जनार्दन शर्माले हिरासतमै पुगेर रवि लामिछानेलाई भेटे

कास्की । सहकारी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । 

आइतबार बिहान कास्की प्रहरी कार्यालय पुगेर लामिछानेसँग शर्माले करिब २० मिनेट भेट गरेको कास्की प्रहरीले स्रोतले जनाएको छ । उनी बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका थिए । 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रामहरि खतिवडालाई डिपि अर्यालको जवाफ, ‘काम गरेर खानेहरुले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’

रामहरि खतिवडालाई डिपि अर्यालको जवाफ, ‘काम गरेर खानेहरुले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लक्षित गर्दै ‘चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’ संज्ञा दिएका छन् ।आइतबारको प्रतिनिधिसभामा सांसदसमेत रहेका अर्यालले शनिबार...
माधव नेपाललक्षित झाँक्रीको टिप्पणी, ‘अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिन्न’

माधव नेपाललक्षित झाँक्रीको टिप्पणी, ‘अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिन्न’

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिले पार्टीभित्र तरङ्ग ल्याएको छ। लुम्बिनी प्रदेशस्तरीय युवा सङ्घको भेलालाई सम्बोधन गर्दै उनले अध्यक्षकै कारण...
प्रधानमन्त्री ओली मेड्रिडमा

प्रधानमन्त्री ओली मेड्रिडमा

विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा पुगेका छन् ।
धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

आज असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।