नेभिगेशन
सबै कुरा

बैंक चम्किदाँ नेप्सेमा उच्छल, ४५.८८ अकंले बढ्यो

काठमाडाैँ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ । पछिल्ला ५ कारोबारका दिनदेखि लगातार घटिरहेको नेप्से बुधवार भने बढेर बन्द भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सबैभन्दा धेरै बैंकिंङ समुहमा बृद्धि देखिएको छ । यो समूह ३.४३ प्रतिशतले बढ्दै १४५२.८३को विन्दुमा पुगेको हो । त्यसतै आज हाइड्रोपावर समूह १.९६ प्रतिशत, फाइनान्स समूह १.८३ प्रतिशत, विकास बैंक समूह १.६३ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशतले बढेका छन् ।

Ncell
Extreme Energy

आज सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावर र कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी कम्पनीमा क्रमशः ९.९७ प्रतिशत र ९.६२ प्रतिशत वृद्धि देखिएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...
नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११...