नेभिगेशन
सबै कुरा

यी हुन् इजरायली सेनाले उद्धार गरेका ३२ नेपाली विद्यार्थी

इजरायलमा प्यालेस्टाइन आतंकवादी लडाकु समूह हमासको आक्रमणमा परि बङ्करमा लुकेर बसेका ३२ नेपाली विद्यार्थीको उद्धार भएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार गरिएका नेपाली विद्यार्थीलाई इजरायली सेनाले नेपाली दूतावास रहेको स्थानमा साथै केहीलाई बेतकाम भन्ने क्षेत्रमा राखेको छ ।

Ncell
Extreme Energy

इजरायली सेनाले उद्धार गरेका नेपाली विद्यार्थीमा बडिमालिका ७, बाजुराका रमेशबहादुर कार्की, गढिमाई ४, रौतहटका बिनोद प्रसाद शाह,  टीकापुर १, कैलालीका आभास भट्टराई, कृष्णपुर २, कञ्चनपुरका नरेश सिंह भण्डारी, मष्टामाण्डु ८, डडेल्धुराका लोकेन्द्र बिष्ट, टीकापुर ६, कैलालीका रोहित नायक, पिपरीया ४, रौतहटका  निरञ्जन कुमार कुसहवा र दोधारा ९, कैलालीका अरबिन कुमार चौधरी रहेका छन् ।

त्यस्तै टीकापुर ९, कैलालीका उपेन्द्र जिसी, धनगढी २, कैलालीका ओमप्रकाश उपाध्याय, लम्कीचुहा १, कैलालीका  गणेश साउद, घोराही ४, दाङका बादल सुवेदी, सिम्ता २, सुर्खेतका प्रविण जिसी, मेलौली ५, बैतडीका गणेशप्रसाद जोशी, बंगलाचुली ३, दाङ  नविन घिमिरे, रत्ननगर ४, चितवनकी श्रेया तिवारी, लम्किचुहा ७, कैलालीकी  बिपना जोशी, पयुं ५, पर्वतका  नारायण भुसाल, रेसुंगा २, गुल्मीकी मनिषा खनाल, गेरुवा ६, बर्दियाका लुईस रिजाल,  मेलौली ९, बैतडीका प्रमोद भट्टलाई पनि इजरायली सेनाले उद्धार गरेको छ । 

त्यस्तै सेनाले कमलामाई २, सिन्धुलीका अनुप अधिकारी, तुल्सिपुर १२, दाङका समपर्ण आचार्य, टीकापुर १, कैलालीका निश्चल पाण्डे, भरतपुर १५, चितवनकी बिभुसा अधिकारी, बान्निगढी जैगढ २, अछामकी सुस्मा रेग्मी, टीकापुर १, कैलालीकी रचना चौधरी,  लम्किचुहा ९, कैलालीकी आशा मिश्र, गोदावरी २, कैलालीकी कल्पना जोशी, बढियाताल ३, बर्दियाकी शिला कुमारी यादव, त्रिवेणी ५, सल्यानकी साधना बोहरा र त्रिपुर ५, दाङका बिपिन सुवेदीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।