नेभिगेशन
सबै कुरा

इजरायलमा कुनैपनि भ्रमण नगर्न परराष्ट्रमन्त्रीको आग्रह

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले  इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलमा प्यालेयष्टिनी अतंकवादी समुह हमासको आक्रमणबाट आफ्ना सयौँ नागरिक घाइते भएपछि युद्ध घोषणा गरेको छ । हमासको हमलामा परी नेपालबाट लनै एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० जना नेपाली बिद्यार्थीको समेत मृत्यु भएको छ । 

Ncell
Extreme Energy

सोही कारण तत्काल कुनै पनि भ्रमण नगर्न मन्त्री साउदले आग्रह गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे पनि समितिलाई जानकारी गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । त्यस्तै लर्न एण्ड अर्न कार्यक्रममार्फत २६५ जना विद्यार्थीहरु पुगेका छन् । जसमध्ये १० जनाको मृत्यु भएको छ । उनले शवहरु बंकरबाट सुरक्षित स्थानमा सारिएको समेत जानकारी दिएका छन् भने नेपाल फर्कन इच्छुक नेपालीका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गरको उल्लेख गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।