नेभिगेशन
सबै कुरा
एनपीएलमा आज प्लेअफ चरणका दुुई खेल:

चितवन राइनोज Vs कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स Vs जनकपुर बोल्ट्स

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज देखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ । यस्तै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि आज आमने समने हुँदैछन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

सोमबार भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले  निर्धारित ओभरको ३८ ओभर १ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो ।
क्रिकेटः स्कटल्यान्डद्वारा नेपाललाई १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्यान्डद्वारा नेपाललाई १९५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो ।
एकदिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान सन्दीपको नाममा

एकदिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान सन्दीपको नाममा

सोमबार स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै लामिछानेले यो रेकर्ड बनाएका हुन् । ७३ म्याचमा सन्दीपले १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो ।
क्रिकेटः  आज नेपाल र स्कटल्याण्ड भिड्दै

क्रिकेटः आज नेपाल र स्कटल्याण्ड भिड्दै

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको...