नेभिगेशन
सबै कुरा

गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिए

काठमाडौं। गायक प्रकाश तिमल्सिना ललितपुरमा मृत फेला परेका छन् । शनिवार अपराह्न ललितपुर महानगरपालिका १९ भैँसेपाटीमा स्थ्ति डेरामा तिमल्सिना मृत भेटिएको प्रहरीले जनाएको छ । 

३५ वर्षीय तिमल्सिना सुतिरहेको खाटमा मुखबाट थोरै रगत बगिरहेको अवस्थामा मृत भेटिएका थिए । श्रीमतीसँगै बस्दै आएका तिमल्सिनाकी श्रीमती शनिवार भने विराटनगरमा थिइन् । अहिले उनी ललितपुर फर्कीसकेको प्रहरीले जनाएको छ । दृष्टिविहीन तिमल्सिनाले गायका प्रिय तिम्रो सिउँदोमा सिन्दूूर भर्न देउ लगायत दर्जौनौ गीत चर्चीत छन् । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जीवनउपयोगी शिक्षा आवश्यक छः प्रधानसेनापति सिग्देल

जीवनउपयोगी शिक्षा आवश्यक छः प्रधानसेनापति सिग्देल

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन ।
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ¬पुराङ  हुँदै झोङदेखि तेताङ जोड्ने १०...
प्रतिनिधिसभा निर्वाचनः भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

प्रतिनिधिसभा निर्वाचनः भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...