युवराज कँडेलका लेखहरु
दल खोलेर राजनीति गर्छु, हिन्दु धर्म र राजतन्त्र मेरो एजेण्डा हो -दुर्गा प्रसाईँ
सबैतिरबाट च्यापिएका दुर्गा अन्तत कुनै उपाय नलागेपछि प्रहरीलाई पहिल्यै जानकारी गराएर चैत २८ गते नेपाल फर्किए । गृह जिल्ला समेत रहेको झापाको... मंगलबार, भदौ १७, २०८२
रास्वपाले रुपन्देही ३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने
रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारका लागि रास्वपाले ९ आकांक्षीबिच प्राइमरी इलेक्सन गराएको थियो । आइतबार, भदौ १५, २०८२
खिलबहादुरलाई भारत लगेर मिर्गौला तस्करी गर्ने एक जना पक्राउ, लिन्थे प्रति व्यक्ति ५० हजार कमिसन
भुजेललाई काठमाडौँबाटै सुनौली नाका हुँदै भारत पुर्याउने तथा ल्याउने नुवाकोटका समीर परियार पक्राउ परेका हुन् । उनले एक जना व्यक्ति बराबर ५०... बिहीबार, साउन २२, २०८२
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेको तीन आरोप बुधबार, साउन १४, २०८२
घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै !
घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै ! मंगलबार, असार ३१, २०८२
घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद समेत रहेका गुप्ताले भूमि... मंगलबार, असार ३१, २०८२
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ आइतबार, असार २९, २०८२
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी शुक्रबार, असार २७, २०८२
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)
'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन... बिहीबार, असार ५, २०८२
हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)
यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए,... बुधबार, जेठ २८, २०८२
भिजिट भिसामा गृह मन्त्रालयकै सेटिङः ६ महिनामा मानव तस्करीबाट सवा एक अर्ब घुस !
‘विमानस्थलको अध्यागमनको सेटिङबाट दैनिक झन्डै ६० लाख रुपैयाँ सङ्कलन हुने गरेको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । उनकाअनुसार यसरी सङ्कलन भएको... शनिबार, जेठ १०, २०८२
जसलाई महिला दिवसले छोएन...
‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै... आइतबार, फागुन २५, २०८१
एभरेस्ट अस्पताल प्रकरणः अस्पतालकै विवरणले देखाउँछ लापरवाहीको आधार
सिधाकुरालाई प्राप्त कागजात अनुसार एभरेस्ट अस्पतालले २६ गते नै रिफर गरेर मनितालाई ह्याम्स अस्पताल पठाएको थियो । तर, एभरेस्ट अस्पतालले २८ गते... शनिबार, फागुन १७, २०८१
खाडीको कहर : दलाल र साहुको ऋणले वियोग
फोनमा छोरी एकोहोरो डाको छोडेर रोइन र भनिन् ‘माइलो भाइ माइलो भाइ ... । कालुमान बोल्न सकेनन् । एकछिन छोरी रोइरहेको फोनमा... सोमबार, फागुन १२, २०८१