नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...
एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कडा टिप्पणी गरेका छन्। सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले...
अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

उपसभापति शर्माले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गर्दा  प्रधानमन्त्रीलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दलको साथ छ भन्ने बलियो सन्देश...
काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा अचानक एउटा बसमा आगलागी भएको छ ।
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार...
अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

सचिवालय बैठकमा अल्पमतमा परेपछि अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटी फेस गर्ने बताएका छन्। अब जे प्रस्तुत हुन्छ, केन्द्रीय कमिटीमै हुन्छ...
एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्।
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि जुटेको सहयोगबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात पुगेको...
हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् ।