नेभिगेशन
समाज

अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

काठमाडौं। सचिवालय बैठकमा अल्पमतमा परेपछि अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटी फेस गर्ने बताएका छन्। अब जे प्रस्तुत हुन्छ, केन्द्रीय कमिटीमै हुन्छ भन्दै अध्यक्ष ओलीले सचिवालयलाई नाघ्ने मनोदशा देखाएको एक नेताले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजो साँझको निष्कर्षअनुसार आज बस्ने सचिवालय बैठकमा केन्द्रीय कमिटीका कार्यसूची प्रस्तुत गर्ने योजना थियो। तर अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा कुनै एजेण्डा प्रस्तुत गर्नुभएन। अब जे प्रस्तुत गर्ने हो, केन्द्रीय कमिटीमै प्रस्तुत हुन्छ भन्नुभयो,’ ती नेताले भने।

Marvel
Extreme Energy

१९ सदस्यीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओली स्पष्ट अल्पमतमा परेका छन्। संस्थापननिकट भनिएकाहरू नै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक, विधान महाधिवेशनको पक्षमा खुलेपछि ओली रुष्ट भएका हुन्।

आइतबारको बैठकमा अध्यक्ष ओलीले कार्यदलको एकीकृत प्रतिवेदनलाई चिर्कटोको संज्ञा दिएका थिए। उनले आफूलाई विशेष महाधिवेशन गरेर हटाउन खोजेको भन्दै कडा शब्दमा आपत्ति जनाएका थिए।

चुनावको सात महिनापछि एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरू हुँदैछ। केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...