नेभिगेशन
समाज

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन भएको स्मरण गराए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘महाधिवेशनले लोकतान्त्रिक विधिबाट नीति, नेतृत्वको प्रश्न हल गरिसकेको छ,’ उनले भने, ‘भर्खर महाधिवेशन भएको छ, एउटा घटना, एउटा धक्काको बहानामा अराजकता, उपयुक्त कुरा हुनै सक्दैन। उपयुक्त बाटो हुनैसक्दैन। स्वस्थ, सभ्य, संगठनात्मक विधि अन्तर्गत छलफलमा सरिक होऔं,’ उनले भने।

Ncell
Extreme Energy

उनले पार्टी नीति, विधि, अनुशासनभन्दा बाहिर गएर नेतृत्वमाथि प्रश्न नउठाउन चेतावनी पनि दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।