नेभिगेशन
समाज

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि जुटेको सहयोगबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबारसम्म कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात छ। सरकारले यसअघि यही कोषबाट बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

Ncell
Extreme Energy

कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ डलर मौज्दात छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

सचिवालय बैठकमा अल्पमतमा परेपछि अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटी फेस गर्ने बताएका छन्। अब जे प्रस्तुत हुन्छ, केन्द्रीय कमिटीमै हुन्छ भन्दै अध्यक्ष ओलीले सचिवालयलाई नाघ्ने मनोदशा...
एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्।