The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती
उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् । सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपछि बेपत्ताको संख्या यकिन गर्न ७५ जिल्लाका सीडीओसँग छलफल
रसुवा भोटेकोशी बाढीमा सम्पर्कविहीन मानिसहरूको वास्तविक तथ्यांक तय गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहल थालेको छ । सोमबार, असोज ५, २०८३
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग
संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। सोमबार, असोज ५, २०८३
बैठकमा व्यवधान नपुर्याउन स्वयंसेवकलाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्। सोमबार, असोज ५, २०८३भर्खरै
- चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती
- भोटेकोशी बाढीपछि बेपत्ताको संख्या यकिन गर्न ७५ जिल्लाका सीडीओसँग छलफल
- एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा
- दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग
- बैठकमा व्यवधान नपुर्याउन स्वयंसेवकलाई ओलीको निर्देशन
- ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो
- ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ
- एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?







-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)
-1789216678.jpg)