नेभिगेशन
खेलाडीका कुरा

एसियाली खेलकुदमा सुस्मिता तामाङ १३औँ स्थानमा

काठमाडौं । नेपालकी उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला चाङछ्वान विधामा १३औँ स्थान हासिल गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.५८० अंक प्राप्त गरिन्। नेपाल उसु महासंघका अनुसार उनी १३औँ स्थानमा रहेकी हुन्।

Ncell
Extreme Energy

यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अंकसहित स्वर्ण पदक जितिन्। मकाउकी चो मानले ९.७१० अंकसहित रजत तथा इन्डोनेसियाकी युजेनिया दिवा विडोडोले ९.७०६ अंकसहित कांस्य पदक हात पारिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलाडीका कुरा
किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

किन स्थगित भयाे सेयर बजारमा आजको कारोबार ?

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा...
अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

अल्पमतमा परेपछि अध्यक्ष ओलीले सचिवालयमा ल्याएनन् केन्द्रीय कमिटीको एजेण्डा

सचिवालय बैठकमा अल्पमतमा परेपछि अध्यक्ष केपी शर्मा ओलीले सिधै केन्द्रीय कमिटी फेस गर्ने बताएका छन्। अब जे प्रस्तुत हुन्छ, केन्द्रीय कमिटीमै हुन्छ भन्दै अध्यक्ष ओलीले सचिवालयलाई नाघ्ने मनोदशा...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि जुटेको सहयोगबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा करिब १५ अर्ब रुपैयाँ मौज्दात पुगेको छ।