सिधाकुराका लेखहरु
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको मर्मत सकियो, दुई दिनभित्र सञ्चालनमा आउने
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ। पुलमा जाली राख्ने काम सकिएसँगै दुई... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बसमा आगजनी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन
त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालकसमेत घाइते भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ। सोमबार, असोज ५, २०८३
रास्वपा सचिवालय बैठकका यी हुन् सात निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले सात वटा निर्णय गरेको छ। सोमबार, असोज ५, २०८३
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी
आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले... सोमबार, असोज ५, २०८३
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सोमबार, असोज ५, २०८३
ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द
राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर... सोमबार, असोज ५, २०८३
५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन
नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई ‘सत्ता परिवर्तनको खेल’का रूपमा व्याख्या गरेको... सोमबार, असोज ५, २०८३
हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्यो भने जरा काटिँदैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै... सोमबार, असोज ५, २०८३
ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र
कपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा विदाइ गर्दै विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका... सोमबार, असोज ५, २०८३
एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एउटा कठिन सत्यको अगाडि उभिएको बताएका छन्। सोमबार, असोज ५, २०८३
ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना स्वीकार गर्ने तर चरित्रहत्या अस्वीकार गर्ने बताएका छन्। सोमबार, असोज ५, २०८३
नेतृत्वको धर्म हो– गल्ती भए स्वीकार गर्नुः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनका कतिपय तहहरू किन सुस्त भए? डिजिटल युगमा हाम्रो कुरा कहाँ हरायो? भन्दै प्रश्न गरेका छन्।... सोमबार, असोज ५, २०८३
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । सोमबार, असोज ५, २०८३
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती
उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् । सोमबार, असोज ५, २०८३