नेभिगेशन
खेलाडीका कुरा

चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

उज्बेकिस्तान ।  उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय चेस महासंघले आयोजना गरेको ओलम्पियाडमा खुला र महिला दुवै विधामा नेपाली खेलाडीहरुले विभिन्न राष्ट्रका प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्दैछन् ।

Ncell
Extreme Energy

विश्वकै प्रमुख टोलीहरुको सहभागिता रहेको यो विश्व स्तरीय चेस प्रतियोगितामा नेपाली खेलाडीहरुले पनि राम्रो प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

नेपालबाट सहभागी खेलाडीहरुमा खुल्लातर्फ क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल, फिडे मास्टर रुपेश जयसवाल,  क्यान्डिडेट मास्टर सुश्रुत दाहाल, आशिष फुँयाल र राजन सुवेदीले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै, महिलातर्फ एन्जेल महर्जन, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीको नेतृत्व नेपाल चेस एसोसिएसनका महासचिव धर्मबहादुर लामाले गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलाडीका कुरा
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।