सिधाकुराका लेखहरु
बर्षाका कारण ११ वटा सडक अवरुद्ध, यी सडकमा यात्रा गर्दा ध्यान दिनुहोस्
प्रहरीका अनुसार बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र... आइतबार, साउन ४, २०८२
पार्टी विवरण अद्यावधिक नगरेपछि रास्वपा पुग्याे निर्वाचन आयोग
"हामीले आवश्यक सबै प्रमाणपत्रहरू बुझाइसकेका छौँ। अदालतबाट पनि कुनै प्रकारको अन्तरिम आदेश (स्टे अर्डर) छैन। तर, आयोगले विवरण अद्यावधिक नगरेपछि हामी छलफलका... आइतबार, साउन ४, २०८२
लाङ्दी पहिरोः पुरिएका दम्पतीको शव भेटियो
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला... आइतबार, साउन ४, २०८२
प्रधानमन्त्री ओलीलाई भेट्न दिउँसो ३ बजे च्यासल जाँदै विद्या भण्डारी
राजनीतिमा फर्कीने भण्डारीको घोषणासँगै पार्टी भित्र भएको विवाद तथा नविकरण भैसकेको उनको सदस्यताको विषयलाई लिएर छलफल गर्न दिउँसो ३ बजे समय तय... आइतबार, साउन ४, २०८२
बल्ल जुर्यो प्रधानमन्त्री ओलीको भारत भ्रमण, भदौ ३१ गते दिल्ली जाने
ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिक भ्रमणकालागि निम्ता दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ ३१ गते अर्थात सेप्टेम्बर १६ मा... आइतबार, साउन ४, २०८२
अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा... आइतबार, साउन ४, २०८२
देशका विभिन्न स्थानमा भारी वर्षा मापन : कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै... आइतबार, साउन ४, २०८२
गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह
गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन् । वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र... आइतबार, साउन ४, २०८२
सर्वोच्चमा आज एउटा मात्रै इजलास
न्यायाधीश पाण्डेयको इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित जम्मा सात थान मुद्दा पेसीमा छन् । आइतबार, साउन ४, २०८२
पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी
उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर... आइतबार, साउन ४, २०८२
आज ५१ जिल्लामा बाढीको सम्भावनाः यी हुन् अलर्ट जारी गरिएका जिल्ला र नदी
बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसीका सहायक नदी तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास छ भने नारायणी, कर्णाली, महाकाली, कमला,... आइतबार, साउन ४, २०८२
चक्रपथ विस्तारको दोश्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन... आइतबार, साउन ४, २०८२
रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन
बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्रायः जस्तै हुँदा यसपटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा... आइतबार, साउन ४, २०८२
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । आइतबार, साउन ४, २०८२