सिधाकुराका लेखहरु
आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो शनिबार, चैत २३, २०८१
३५ वर्षसम्म देश लुटेका भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्ने इच्छा छः हरि ढकाल
यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरुलाई, भ्रष्ट भनेपछि ठ्याक्नै बुझ्छन् हामीलाई गाली ग¥यो भन्छन्, ति भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश... शनिबार, चैत २३, २०८१
सभापति रविलाई चितवनामा बोल्न नदिन सारा राज्य लागेको प्रमाणित भयोः स्वर्णिम वाग्ले
चितवनमा ‘जनयात्रा कार्याक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले चितवनमा बोल्छ भनेपछि त्यो रोक्नकै लागि यति गरिएको आरोप लगाए । उनले आज रवि... शनिबार, चैत २३, २०८१
हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो
सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव... शनिबार, चैत २३, २०८१
चितवनबाट रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
पार्टीले ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रुपमा सो अभियानलाई अघि सारेको छ । आजको उक्त कार्यक्रमलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम... शनिबार, चैत २३, २०८१
बिरामीलाई प्रयोग गरी एम्बुलेन्सबाट लागू औषध तस्करी
चैत्र २३ गते बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौंतर्फ आइरहेको भारतीय... शनिबार, चैत २३, २०८१
तीनकुने घटनाबारे प्रधानमन्त्री ओलीः ‘न्यायिक छानबिन नहुन पनि सक्छ, निष्पक्ष छानबिन हुन्छ’
त्यस्तै सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन हुने स्पष्ट पारे । ओलीले भने, ‘न्यायिक छानबिन नहुन... शनिबार, चैत २३, २०८१
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
शनिबार, चैत २३, २०८१
गहुँले हरियाली देखिएका सिन्धुपाल्चोकका खेत (तस्विरहरु)
गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेति गरिने... शनिबार, चैत २३, २०८१
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, १२ः३० मा नेपाल आइपुग्ने
शनिबार, चैत २३, २०८१
रवि लामिछानेलाई भैरहवा पुर्याइयो
शनिबार, चैत २३, २०८१
बारको २७ औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान जारी
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा... शनिबार, चैत २३, २०८१
आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
शनिबार, चैत २३, २०८१