नेभिगेशन
सबै कुरा

युएई र हङकङसँग हुन गईरहेको त्रिकोणात्मक सिरिज नखेल्ने सन्दीपको निर्णय

२६ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आगामी अन्तराष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जालमा आफू कठिन अवास्थामा रहेको बताउँदै प्रतियोगितबाट नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनःजागृत गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको छु। मलाई  अहिलेसम्म आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्दछु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म ।'

Ncell
Extreme Energy

नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ । तर सन्दिपले उक्त प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् ।

नाबालिग बलात्कारको आरोप खेपिरहेका सन्दिपविरुद्धको मुद्दा निरन्तर स्थगित हुँदै आएको छ । गत फागुनमा नै सर्वोच्च अदालतले उनको मुद्दाको टुंगो चाँडै लगाउन निर्देशन दिएपनि जिल्ला आदलतले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । उनको मुद्दाको पछिल्लो पेशी बिहिबारका लागि तोकिएको थियो । तर जिल्ला अदालतमा न्यायाधीश अभावको कारण पुन स्थगित हुन पुग्यो । 

अदालतको निरन्तरको अर्घेल्याईँका काराण उनी मानसिक तनाबमा रहेको निकटस्थहरु बताउँछन् । अहिले उनले प्रतियोगित नै नखेल्ने निर्णय लिदा उनको आफ्नो करियरसँगै टिममै असर पर्नसकक्ने उनका समर्थकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...