नेभिगेशन
सबै कुरा

सरकार र नो केबलकार समूहबीच सहजीकरण छलफल

काठमाडौँ । पाथिभरामा केबलकार बनाउन नदिने अडानसहित आन्दोलन गरिरहेका नो केबलकार समूह र सरकारबीच वर्ता प्रक्रिया अघि बढेको छ । सरकारले आइबार साँझ गठन गरेको वातौ टोलीसँग नो केबलकार समूहका वार्ता सहजिकरण समूहबीच अहिले बैठक जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको होटल हिमालयनमा जनरी वार्तामा आन्दोलकारीको मागका सम्बन्धमा छलफल भईरहेको छ । वार्ता टोलीका एक सदस्यका अनुसार पक्राउ परेका  आन्दोलनकारीलाई रिहाई गर्न सरकार तयार देखिएको छ । तर अन्य मागका सम्बन्धमा भने सरकारले ठोस प्रस्ताव अघि सारेको छैन । 

Ncell
Extreme Energy

केबलकार निर्माणकार्य रोक्ने, मेसिन फिर्ता गर्ने, सशस्त्रको क्याम्प हटाउनेजस्ता मागको बारे भने सरकारी पक्ष नाजवाफ रहेको एक सदस्यले बताए । 

वार्ता सहजीकरण टोलीमा अम्बर लिम्बु, शंकर लिम्बु, सहसदा लिम्बु र राम मादेन रहेका छन् । सरकारको तर्फबाट प्रेम प्रसाद भट्टराई सहितको टोली वार्तामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...