नेभिगेशन
समाज

यी हुन् कालो सूचिमा परेको ९ वटा कम्पनी

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सूचना जारी गरेको छ ।  विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम  नौवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ । 


ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।  हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण:

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यानः मन्त्री घिसिङ

हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यानः मन्त्री घिसिङ

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन ।
पोखरा–बागलुङ सडकको दुर्दशाले यातायात संचालनमा समस्या

पोखरा–बागलुङ सडकको दुर्दशाले यातायात संचालनमा समस्या

पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक...
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिना एकतर्फी मात्र सञ्चालन हुने

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिना एकतर्फी मात्र सञ्चालन हुने

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका...
सवारीसाधनलाई दाउन्ने छिचोल्नै सकस, दिकदार यात्रु

सवारीसाधनलाई दाउन्ने छिचोल्नै सकस, दिकदार यात्रु

केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो...