थप समाज
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। आइतबार, असोज ४, २०८३
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’
आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् । बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने
युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।... बिहीबार, भदौ २५, २०८३
बडीमालिकामा पुग्यो फोर–जी सेवा
धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा... सोमबार, भदौ ८, २०८३भर्खरै
- जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
- चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य
- फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला
- बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो
- विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल
- प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?
- परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
- अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा











