नेभिगेशन
मुख्य समाचार

सरकारविरुद्ध नारावाजी गर्दै सिंहदरबार प्रवेश गर्न खोज्ने युवाहरु पक्राउ (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै आक्रोसित बनेर सिंह दरवार प्रवेश गर्न खोज्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपा बहुमतका युवाहरु रहेका छन् । उनीहरु निषेधित क्षेत्र तोडेर सिंहदरवारको दक्षिण गेटबाट भित्र पस्न खोजेका थिए । सो क्रममा  प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नेकपा बहुमतका करिब १ दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Nekapa-Bahumat-10-1742899348.jpg

Ncell
Extreme Energy

Nekapa-Bahumat-89-1742899348.jpg

Nekapa-Bahumat-1742899348.jpg

Nekapa-Bahumat-8-1742899347.jpg

Nekapa-Bahumat-7-1742899346.jpg

Nekapa-Bahumat-6-1742899346.jpg

Nekapa-Bahumat-5-1742899346.jpg

Nekapa-Bahumat-9-1742899347.jpg

Nekapa-Bahumat-3-1742899345.jpg

Nekapa-Bahumat-4-1742899345.jpg

Nekapa-Bahumat-2-1742899344.jpg

Nekapa-Bahumat-1-1742899344.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...

भर्खरै