नेभिगेशन
सबै कुरा

मुगुमा एकै घरका ४ जनाको हत्या, घरभित्र आमा र छोराछोरीको शव

मुगुमा एकै घरमा आमा र तीन छोराछोरी सहित ४ जना हत्या भएको छ । छायानाथ रारा नगरपालिका ६ मन्दु गाँउमा २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ७ वर्षीया छोरी अप्सरा बोहोरा र १ वर्षीया छोरा रहर बोहोरको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दशैको दिन सोहि गाँउमा रहेको मातीघर पुगेर टिका लगाएर ८ गते बेलुकका घर फर्कीएका थिए । छिमेकीहरुका अनुसार ९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिएको थियो । तर आज सम्म पनि ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

Marvel
Extreme Energy

शुक्रबार बिहान प्रहरीले ढोका तोडेर हेर्दा भित्र चारै जनाको शब भेटिएको थियो । 

अहिलेसम्म हत्या भएको देखिएपनि कसले किन गर्यो भन्ने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानबाट २०९ केजी गाँजासहित ५ जना पक्राउ

धरानबाट २०९ केजी गाँजासहित ५ जना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...