नेभिगेशन
सबै कुरा

मुगुमा एकै घरका ४ जनाको हत्या, घरभित्र आमा र छोराछोरीको शव

मुगुमा एकै घरमा आमा र तीन छोराछोरी सहित ४ जना हत्या भएको छ । छायानाथ रारा नगरपालिका ६ मन्दु गाँउमा २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ७ वर्षीया छोरी अप्सरा बोहोरा र १ वर्षीया छोरा रहर बोहोरको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

दशैको दिन सोहि गाँउमा रहेको मातीघर पुगेर टिका लगाएर ८ गते बेलुकका घर फर्कीएका थिए । छिमेकीहरुका अनुसार ९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिएको थियो । तर आज सम्म पनि ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

CG

शुक्रबार बिहान प्रहरीले ढोका तोडेर हेर्दा भित्र चारै जनाको शब भेटिएको थियो । 

अहिलेसम्म हत्या भएको देखिएपनि कसले किन गर्यो भन्ने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको...
वृद्ध छिमेकीको क्रुर अपराध : बलात्कारपछि बालिकाको हत्या गरे, हत्यारा खोज्न प्रहरीसँगै हिँडे

वृद्ध छिमेकीको क्रुर अपराध : बलात्कारपछि बालिकाको हत्या गरे, हत्यारा खोज्न प्रहरीसँगै हिँडे

गाउँ छोडेर जानेहरुको बारेमा अनुसन्धान गर्दै गर्दा प्रहरीले एक व्यक्तिलाई नोटिसमा राखेको थियो । ति व्यक्ति अंशुको शव भेटिएको केही दिनपछि मात्रै गाउँ छोडेर हिँडेका थिए । प्रहरीले...
जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।
प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको...