नेभिगेशन
सबै कुरा

हुम्लाका डिएसपीले रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेपछि

काठमाडौं । रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेपछि  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । महिलामाथि दुव्र्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले बताए । उनलाई अहिले कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । डीएसपी भट्टराई यसअघि २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।



CG


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको...
वृद्ध छिमेकीको क्रुर अपराध : बलात्कारपछि बालिकाको हत्या गरे, हत्यारा खोज्न प्रहरीसँगै हिँडे

वृद्ध छिमेकीको क्रुर अपराध : बलात्कारपछि बालिकाको हत्या गरे, हत्यारा खोज्न प्रहरीसँगै हिँडे

गाउँ छोडेर जानेहरुको बारेमा अनुसन्धान गर्दै गर्दा प्रहरीले एक व्यक्तिलाई नोटिसमा राखेको थियो । ति व्यक्ति अंशुको शव भेटिएको केही दिनपछि मात्रै गाउँ छोडेर हिँडेका थिए । प्रहरीले...
जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

जादु टुना लगाएको निहुँमा हत्या, सुटरलाइ ६ लाखको सुपारी

असोज २५ गते साँझा चौधरीको रामधुनी–२ स्थित शिवनगर–झुम्काको भित्री सडकमा सिटी सफारी चलाएर जानेक्रममा गोली हानी हत्या गरिएको थियो ।
प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

प्रहरी दम्पती झगडा: चार महिने छोराको हत्या, घाइते श्रीमतीको उपचार हुदैं

काठमाडौँको सिनामंगलमा डेरा गरेर बस्दै आएका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका हुन । बिरामी छोराको उपचारको विषयलाई लिएर आइतबार दुई बुढाबुढीबीच बिवाद भएको...