नेभिगेशन
कर्पाोरेट

जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्टी जाँच शिविर आयोजना गर्दै लक्ष्मी अटोकोम्प

काठमाडौँ । नेपालका लागि TATA GREEN BATTERIES को आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको छ । उक्त शिविर २०८२ बैशाख ३० गते मंगलबार बाट सुरु हुने जनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्टीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्ने कम्पनीले जनाएको छ । साथै, सहभागीहरूलाई TATA GREEN BATTERIES खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्रीहरू पनि वितरण गरिने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले उक्त शिविरमार्फत ग्राहकसँगको सम्बन्ध अझ सशक्त बनाउने र ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखेको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता ग्राहक–केन्द्रित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । 

Ncell
Extreme Energy

यस्तो छ शिविरको तालिकाः
१. बैशाख ३० गते – श्रेष्ठ ट्रेडर्स, बर्दिबास
२. बैशाख ३१ गते – स्टार जनरल सप्लायर्स, बजरंग चौक
३. जेठ १ गते – श्रीजानकी ट्रेडर्स, भानुचोक
४.जेठ २ गते – रोशन ट्र्याक्टर पार्टस, पिडारीचोक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...