नेभिगेशन
सबै कुरा

रिगल प्रहरीले अदालतमा लग्यो, अदालतले कारागार पठाउँदै

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो ।

Ncell
Extreme Energy


बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए । अब अदालतले उनलाई कारागार पठाउँछ ।

रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासंग झडप हुन सक्ने धेरैले अकलन गरेका छन् । किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगञ्ज ल्याउन दिइएको थिएन ।

२०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ । संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए । चेतनकी श्रीमती भारतीले माफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।