नेभिगेशन
समाज

यसरी ब्युँताइदैछ लिच्छविकालीन सप्तपाताल पोखरी (तस्विरहरु)

काठमाडौँ । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो । आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयबासी हर्षित छन् ।

Ncell
Extreme Energy

saptapatal-pokhari-1-1750226202.jpg

saptapatal-pokhari-3-1750226201.jpg

saptapatal-pokhari-5-1750226200.jpg

saptapatal-pokhari-4-1750226200.jpg

saptapatal-pokhari-7-1750226199.jpg

saptapatal-pokhari-6-1750226199.jpg

saptapatal-pokhari-8-1750226198.jpg

saptapatal-pokhari-10-1750226197.jpg

saptapatal-pokhari-9-1750226197.jpg

saptapatal-pokhari-12-1750226196.jpg

saptapatal-pokhari-11-1750226196.jpg

saptapatal-pokhari-14-1750226195.jpg

saptapatal-pokhari-13-1750226195.jpg

saptapatal-pokhari-15-1750226194.jpg

saptapatal-pokhari-16-1750226194.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...