नेभिगेशन
मुख्य समाचार

यस्ता छन् असार २ गतेको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ वटा निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार १६ गतेदेखि  ६ दिने स्पेन भ्रमण गर्नेदेखि न्यायाधीशको सरुवा तथा सशस्त्रका नायब महानिरीक्षकको बढुवाम्मका निर्णय भएका छन् । यस्ता छन् असार २ गतेको मन्त्रिपरिषद्को बैठकले गरेका १९ निर्णयः

mantriparisad-2-asar-1750238349.jpgmantriparisad-2-asar-1-scaled-1750238349.jpg
 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन

सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन

सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीहरूले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्यांकहरूमध्ये उच्चतममा पर्दछ ।...
संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले हालैको जेन्जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने...
कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपा जारी

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपा जारी

गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् शुक्रबार पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा...
जेनजीको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण हो, सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छः कुलमान घिसिङ

जेनजीको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण हो, सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छः कुलमान घिसिङ

“विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न...