नेभिगेशन
समाज

ग्वार्को ओभरपास उद्धाटनः पुलमाथि तामझाम, सडकमा जामैजाम (तस्विरहरु)

काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका छन् । दुई वर्ष भित्र निर्माण काम सम्पन्न गर्नु पर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्धाटन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अफिस समयमा सधैँजसो जाम हुने सो स्थानमा शुक्रबार दिनको ४ बजे नै उद्धाटन गरिएपछि ग्वार्को चोकमा लामो जाम भएको हो । ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दायाँ बायाँ सडकमा सवारी जाम देखिएको छ ।

Ncell
Extreme Energy

Gwarko-flyover-udghatan-9-1750420882.jpg

Gwarko-flyover-udghatan-1750420882.jpg

Gwarko-flyover-udghatan-5-1750420881.jpg

Gwarko-flyover-udghatan-7-1750420881.jpg

Gwarko-flyover-udghatan-8-1750420881.jpg

Gwarko-flyover-udghatan-3-1750420874.jpg

Gwarko-flyover-udghatan-4-1750420874.jpg

Gwarko-flyover-udghatan-6-1750420874.jpg

Gwarko-flyover-udghatan-5-1750420874.jpg

Gwarko-flyover-udghatan-2-1750420873.jpg

Gwarko-flyover-udghatan-1-1750420873.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...