नेभिगेशन
समाज

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर–जडिबुटीमा उस्तै चाप (तस्विरहरु)

काठमाडौँ । ग्वार्को क्षेत्रमा निर्माण गरिएको ओभरपास सञ्चालनमा आएपछि सवारी आवागमन केही सहज भएको छ। ओभरपासले ललितपुर–काठमाण्डौ यातायातमा राहत दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर कोटेश्वरदेखि जडिबुटीसम्मको सडक खण्डमा भने ट्राफिक जाम यथावत् छ। मुख्य चोकहरूमा पिक आवरमा अत्याधिक सवारी चाप कारण यात्रुहरु लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यता छ । पेप्सिकोलातर्फबाट र भक्तपुरतर्फबाट कोटेश्वर आउने सवारी चापका कारण यात्रुहरु जाममा फस्ने गरेका छन् । 

Ncell
Extreme Energy

koteshwor-jadibuti-jam-9-1750748792.jpg

koteshwor-jadibuti-jam-7-1750748790.jpg

koteshwor-jadibuti-jam-8-1750748791.jpg

koteshwor-jadibuti-jam-5-1750748789.jpg

koteshwor-jadibuti-jam-6-1750748789.jpg

koteshwor-jadibuti-jam-4-1750748787.jpg

koteshwor-jadibuti-jam-3-1750748787.jpg

koteshwor-jadibuti-jam-3-1750748780.jpg

koteshwor-jadibuti-jam-4-1750748780.jpg

koteshwor-jadibuti-jam-2-1750748778.jpg

koteshwor-jadibuti-jam-1-1750748778.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...