नेभिगेशन
समाज

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नतिजाअनुसार नियमित परीक्षामा साहभागी भएका ४३८८९६ परीक्षार्थीमध्ये ३.६ जिपिए देखि ४ जिपिए सम्म ४८१७७ जना, ३.२ जिपिएदेखि ३ .६ जिपिए सम्म ८१३८५ जना, २.८ जिपिए देखि ३.२ जिपिए सम्म ८९१२४ जना, २.४ जिपिए देखि २.८ जिपिए सम्म ४८४७९ जना २ जिपिए देखि २.४ जिपिए सम्म ४१२६ जना १.६ जिपिए देखि २ जिपिए सम्म ८ जना वर्गिकृत भएका छन् |

Ncell
Extreme Energy

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएकाे छ | अवर्गिकृत परीक्षार्थीको सङ्ख्या अर्थात ननग्रेडेड सङ्ख्या  १६७५९७ रहेको छ | 

नतिजा हेर्न विभिन्न २० ओटा संस्थाको website, IVR र SMS/USSD मार्फत, राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट www.neb.gov.np प‍.नि.का. कझा १० को वेबसाइट www see.gov.np बाट नतिजा सहजरूपमा हेन सकिने व्यवस्था गरिएको छ । 

यसवर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी थिए । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । परीक्षा २०८१ चैत ७ देखि सञ्चालन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...

भर्खरै