नेभिगेशन
समाज

अफताब छुटेपछि शरीरका खत बोकेर काठमाडौँ आएका गौरीशंकर (तस्बिरहरु)

काठमाडौँ । २७ चैत २०६४ मा रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उक्त फैसलापश्चात उक्त घटनाका पीडितहरुले आफ्नो पीडा सरकारलाई सुनाउँदै काठमाडौँसम्म आउन थालेका छन् । 

उक्त घटनाका घाइते ४३ वर्षीय गौरीशंकर राम चमार अहिले काठमाडौँ आएका छन् । भारतको बिहार सीतामढीबाट उनी घटनाको फेहरिस्त सुनाउन राजधानी आएका हुन्। 

City Express

Gaurishankar-Ram-Chamar_2-1751792218.jpg

Gaurishankar-Ram-Chamar_1-1751792218.jpg

Gaurishankar-Ram-Chamar-1751792218.jpg

Gaurishankar-Ram-Chamar_2-1751792225.jpg

Gaurishankar-Ram-Chamar_3-1751792225.jpg

Gaurishankar-Ram-Chamar_7-1751792227.jpg

Gaurishankar-Ram-Chamar_6-1751792227.jpg

Gaurishankar-Ram-Chamar_5-1751792226.jpg

Gaurishankar-Ram-Chamar_4-1751792226.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै