थप समाज

नेपालमा ‘क्याम्पा कोला’ भित्रियो, चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिजको सहकार्यमा उत्पादन सुरु
क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिंक ‘गोल्ड बुस्ट’ र ‘बेरी किक’ नेपाली बजारमा उपलब्ध हुनेछन्। आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले ५० वर्ष पुरानो ऐतिहासिक ब्रान्ड क्याम्पा... मंगलबार, असार ३१, २०८२
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा
मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र आवश्यक औषधि वितरण सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा टोलीमा एक जना चिकित्सक, नर्स, फार्मासिस्ट, रेडियोलोजिस्टलगायत अन्य स्वास्थ्यकर्मी सहभागी... सोमबार, असार ३०, २०८२
नेपाल लाइफद्वारा भगवान कोइरालाले निमार्ण गर्ने बाल अस्पतालका लागि १ करोड सहयोग
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यो सहयोगसम्बन्धी समझदारीपत्रमा किओचका संस्थापक अध्यक्ष डा.भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईआ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्। सोमबार, असार ३०, २०८२भर्खरै
- पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
- भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा
- यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा
- त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए
- करेन्ट लागेर एक जनाको मृत्यु
- घुसको डिल गर्ने मन्त्रीको राजिनामा, भूमिसुधार मन्त्रीलाई जोगाइदै !
- आगामी निर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः विश्वप्रकाश शर्मा
- अल्टिमा र दराजकाे 'महाबचत बजार' अफर, २० हजार रुपैयाँको साउन्डबार मात्र ८ रुपैयाँमा !